‘झिँगेदाउ’ अब भदौ १७ मा

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को पोस्टर सार्वजनिक गर्दै नयाँरिलिज डेट तय गरिएको छ । अब भदौ १७ गतेबाट नेपाल भरका चलचित्रघरमा रिलिज हुनेछ ।कोरोना महामारी अगाडी नै अधिकांश छायांकन सकिएको फिल्मको केहीदिन अगाडी मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको फिल्मको केही दिनमा गीत रिलिज गर्दै प्रचार … Continue reading ‘झिँगेदाउ’ अब भदौ १७ मा